गायिका मौसमी गुरुङको जीवन संघर्ष

‘करियरभन्दा संघर्ष जटिल एक समय ‘साह्रै मीठो रैछ कुवाको पानी’, ‘परेलीमै छौ कि कसो’, ‘च्याङ्बा ओइ च्याङ्बा’, ‘देशै रमाइलो’, ‘चोरेर लग्यो’, ‘कपालै कोरी, चिटिक्कै परी’जस्ता गीत बजार गुञ्जायमान थिए । गीतका भाका लाखौं श्रोताको मुखमा झुन्डिएका थिए । आज पनि यी गीत सुनेर आनन्द लिने श्रोताको संख्या कम छैन । … Continue reading गायिका मौसमी गुरुङको जीवन संघर्ष