अमिताभले भने-‘आमिर उत्कृष्ट कलाकार हुन्, म होइनँ’

बलिउडका २ चर्चित सुपरस्टार यशराज ब्यानरको नयाँ चलचित्र ‘ठग’मा एकसाथ देखिदैछन् । नायकद्धय अमिताभ बच्चन र आमिर खान एकसाथ यो चलचित्रमा देखिन लागेका हुन् । यसैले पनि अहिले यो चलचित्रलाई लिएर दर्शक र बलिउडकर्मीमा उत्सकुता थपिएको छ । मिडिया कुराकानीका क्रममा नायक अमिताभ बच्चनले आमिरलाई ‘उत्कृष्ट कलाकार’ भनेका छन् । … Continue reading अमिताभले भने-‘आमिर उत्कृष्ट कलाकार हुन्, म होइनँ’