मायाको मूल्य छैन्

यहॉ प्यारको कुनै किमत छैन ।
प्यार गर्नेहरूको राम्रो नियत छैन ।।
तिमी कुन कुरामा उसको बिश्वास गर्छौ ?
जसको हर कुरामा हकिकत छैन ।।।
# अनुराग_शेखर

प्रकाशित मितिः सोमवार, अशोज ३, २०७३     4:49:28 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *