‘काँध फेर्ने कुरा नगर्नुहोस्, केपी ओलीको काँध थाकेको छैन’

सत्ता हस्तान्तरणसम्बन्धी कुनै सहमति भएको छैन : प्रधानमन्त्री जेष्ठ २०, २०७३- प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले तत्काल ‘प्रधानमन्त्री पद छाड’ भनेर हप्काउँदै र तर्साउन खोज्दैमा आफू प्रधानमन्त्रीबाट नहट्ने बताएका छन् ।  ‘अहिले मलाई प्रधानमन्त्री पद छाड्नुपर्यो भनेर हप्काउने र तर्साउने काम गरिँदै छ, यो मलाई स्वीकार्य छैन, हप्काई र तर्साइबाट … Continue reading ‘काँध फेर्ने कुरा नगर्नुहोस्, केपी ओलीको काँध थाकेको छैन’