पत्रकारका २२ संगठनलाई ४० लाखको सरकारी ‘हण्डी’ (सूचीसहित)

विप्लव माओवादीदेखि ऋषि धमलासम्म कसले कति पाए ? १ असार, काडमाडौं । सरकारले आर्थिक वर्षको अन्त्यमा पत्रकार एवं सञ्चार क्षेत्रसँग सम्बन्धित २२ वटा संघ संस्थालाई आर्थिक अनुदान दिएको छ । हरेक वर्ष सञ्चार मन्त्रालयमार्फत बाँडिने अनुदान रकम यस वर्ष केही बढाइएको अर्थ मन्त्रालयबाट अनलाइनखबरले प्राप्त गरेको सूचिमा उल्लेख छ । … Continue reading पत्रकारका २२ संगठनलाई ४० लाखको सरकारी ‘हण्डी’ (सूचीसहित)