मृतक धेरै भएकाले क्षतिपूर्ति व्यहाेर्न सक्दैनाैं : अरनीकाे यातायात

काठमाडौँ, भदाै । काभ्रेपलाञ्चोकको बिर्ता देउराली–९ कोसीपारि सडकमा सोमबार भएको बस दुर्घटनामा मृत्यु भएका व्यक्तिका आफन्त र व्यवसायीबीच क्षतिपूर्तिको कुरा नमिल्दा पीडितले शव बुझ्न मानेको छैनन् । क्षतिपूर्तिबारे मंगलबार दिनभर अरनिको यातायात समितिका पदाधिकारी, जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद र पीडितपक्षबीच धुलिखेलमा छलफल भए पनि क्षतिपूर्तिको कुरा नमिलेकाले आफन्तले शव बझ्न … Continue reading मृतक धेरै भएकाले क्षतिपूर्ति व्यहाेर्न सक्दैनाैं : अरनीकाे यातायात