मोटरसाइकल दुर्घटनामा २ जना घाईते
७ भाद्र सुर्खेत । संरक्षित वन काँक्रेविहारमा हिजो मोटरसाइकल दुर्घटना भएको छ । भे ३ प २१४५ नम्बरको मोटरसाइकल अत्याधिक तिब्र गतीका कारण दुर्घटना भएको ट्राफिक प्रहरी हरि लामिछानेले बताउनुभयो । दुर्घटनामा सुर्खेत चेपाङ्ग घर भइ हाल वीरेन्द्रनगर बसोबास गर्ने रोशन लामिछाने गम्भीर तथा वीनपा १४का सन्तोष चौधरीको खुट्टा भाँचिएको … Continue reading मोटरसाइकल दुर्घटनामा २ जना घाईते
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed