जहाजको ककपिटमा लेजर हान्ने समातिए
काठमाडौं । बैंककबाट फर्किदै गरेको नेपाल वायुसेवा निगमको एयरबसको ककपिटमा लेजर लाइट आक्रमण गर्नेको पहिचान नेपाली सेनाले गरेको छ । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको बाहिरी सुरक्षामा खटिएको सेनाले निगमको ककपिटमा पाइलटलाई असर पर्ने गरी लेजर हान्नेमा जडिबुटीमा तरकारी पसल सञ्चालन गर्दे आएका वीरेन्द्र थापागमर रहेको जनाएको छ । ‘१९ वर्षीय तरकारी … Continue reading जहाजको ककपिटमा लेजर हान्ने समातिए
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed