ऐन कानुनको प्रतीक्षामा दुई आयोग

२५ माघ, द्वन्द्वकालीन घटनाहरुको छानविन गर्ने जिम्मेवारी पाएका सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगले आवश्यक ऐन कानुनको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। आइतबार आफ्नो अन्तरिम प्रतिवेदन सरकारलाई बुझाएका ती आयोगले पीडितहरुसँगको अन्तरक्रिया र आन्तरिक व्यवस्थापन जस्ता काममै १ वर्ष सकिएको बताएका छन्। गठन भएको १ … Continue reading ऐन कानुनको प्रतीक्षामा दुई आयोग