सिक्टा सिंचाईको निरिक्षण गर्न प्रधानमन्त्री दाहाल बाँकेमा

१५ असोज, नेपालगञ्ज । राष्ट्रिय गौरवका आयोजना र राष्ट्रिय महत्व राख्ने ठूला आयोजनाको निरीक्षण गर्ने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले आज बाँकेको अगैयामा निर्माणधिन सिक्टा सिचाइ आयोजनाको निरिक्षण गर्नुभएको छ । निरिक्षणका क्रममा प्रधानमन्त्री दाहालले सिक्टा सिचाइ आफ्नै लगानी तथा प्राविधिक स्वामित्वमा रहेको आयोजना भएको बताउनुभयो । ४७ प्रतिशतका काम सम्पन्न भै … Continue reading सिक्टा सिंचाईको निरिक्षण गर्न प्रधानमन्त्री दाहाल बाँकेमा