भैरहवा विमानस्थल विस्तार कार्य तीव्र
भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र विस्तारको आधाजसो काम यही आर्थिक वर्षभित्रै पूरा हुने विमानस्थल विस्तार आयोजनाले जनाएको छ। आयोजनाका अनुसार अहिले विमानस्थल विस्तारका लागि सबैजसो काम एकै गतिमा अगाडी बढाईएको छ। काम यही गतिमा भए अबको करिब डेढ वर्षपछि विस्तारित विमानस्थल संचालनमा आउन सक्छ। लक्ष्य आयोजनाले विमानस्थल निर्माण … Continue reading भैरहवा विमानस्थल विस्तार कार्य तीव्र
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed