लाेकमानसिंह जब दलबलसहित केयु पुगे…

काठमाडौं- चिकित्सा शिक्षामा भएका विकृतिविरुद्ध डा. गोविन्द केसीको अनशन शृंखला सुरु भइसकेको थियो। पूर्वाधार नपुगेका मेडिकल कलेजबाट कमसल चिकित्सक उत्पादन भइरहेकोमा अख्तियारले चासो दियो। स्वास्थ्य मन्त्रालयले २०६९ मै शिक्षण अनुमति पाएका र सिट निर्धारण भएका कलेजका अनियमितताबारे छानबिन समिति नै बनायो। वरिष्ठ चिकित्सक डा. विमलकुमार सिन्हाको संयोजकत्वमा गठित समितिको प्रतिवेदनका … Continue reading लाेकमानसिंह जब दलबलसहित केयु पुगे…