उपेन्द्र यादवले बिबादित जिल्लालाई जोडेर गरे यस्तो निर्णय, मधेस–प्रदेशको मुख्यालय जनकपुर

जनकपुर, ९ कात्तिक । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेशको औपचारिक उद्घाटन गरेका छन् । नारायणी नदीको पूर्वदेखि झापासम्मको भूभागलाई समेटेर यसअघि नै घोषणा गरिएको मधेश प्रदेश समितिको कार्यालय यादवले जनकपुरमा उद्घाटन गरेका हुन् । पार्टीका वरिष्ठ नेता अशोक राईसहित सैयौँको संख्यामा उपस्थित नेता कार्यकर्तासँगै यादवले मधेश … Continue reading उपेन्द्र यादवले बिबादित जिल्लालाई जोडेर गरे यस्तो निर्णय, मधेस–प्रदेशको मुख्यालय जनकपुर