परीक्षा बोर्डका प्रदेश कार्यालय खोल्न सिफारिस
अनलाइनखबर २० कात्तिक, काठमाडौं । शिक्षा मन्त्रालयले गठन गरेको प्राविधिक समितिले सातवटै प्रदेशमा क्षेत्रीय कार्यालय खोल्न सिफारिस गरेको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय र शैक्षिक गुणस्तर परीक्षण केन्द्रको सङ्गठन तथा व्यवस्थापनसम्बन्धी प्रतिवेदन तयार गर्न गठित समितिले शिक्षामन्त्री धनीराम पौडेललाई प्रतिवेदन बुझाउँदै प्रदेशस्तरमा सहसचिवको नेतृत्वमा कार्यालय खोल्न सुझाव … Continue reading परीक्षा बोर्डका प्रदेश कार्यालय खोल्न सिफारिस
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed