पत्रकारको पहलमा सुनकुमारीको उपचारमा सहयोगी हात जुट्दै

लुम्बिनी प्रेस क्लबको पहलमा उपचार तीव्र २२ कात्तिक, भैरहवा । आर्थिक अभावको कारण मृत्युसँग जुधिरहेकी रोल्पा थवाङकी सुनकुमारी नेपालीको उपचारमा सहयोगी हातहरु जुट्न थालेका छन् । सुनकुमारीको उपचारका लागि नयाँ पत्रिका दैनिकका भैरहवा सम्वाददाता पत्रकार दिपेश पछाईले दश हजार रुपैयाँ र सिद्धार्थ यातायात व्यवसायी समितिका पूर्वअध्यक्ष सन्जीव रोक्काले ५ हजार … Continue reading पत्रकारको पहलमा सुनकुमारीको उपचारमा सहयोगी हात जुट्दै