भोलीबाट कर्णाली एक्सपो-१६ सुर्खेतमा शुरु हुँदै

करिब १० करोड बराबरको ब्यापार लक्ष्य सुर्खेत, २२ मंसिर । भोली मंसिर २३ गतेबाट सुर्खेत उद्योग वाणिज्य संघले ‘कर्णाली एक्स्पो १६’ नाम दिएर अन्तर्राष्ट्रिय स्तरको व्यापार मेलाको आयोजना गर्दैछ । प्रत्येक ३/बर्षमा संघले गर्दै आइरहेको मेलालाई यसपटक अन्तर्राष्ट्रिय ब्यापार मेलामा परिणत गरेको हो । संघले यस पटको मेला मेला ‘कर्णाली … Continue reading भोलीबाट कर्णाली एक्सपो-१६ सुर्खेतमा शुरु हुँदै