महागुरु धुडुप रिम्पोछे सुर्खेतमा

विश्वशान्तिकालागि १०करोड पटक मन्त्र जाप गरिने १२ पौष, सुर्खेत । बौद्ध महागुरु धुडुप रिम्पोछे बौद्ध गुम्बा निर्माण तथा संरक्षण समिति सुर्खेतको निमन्त्रणामा सुर्खेतमा आउनुभएको छ ।महागुरु धुडुप रिम्पोन्छेले देशको अहिलेको विषम परिस्थित र विश्वशान्तिको कामनाकालागि सुर्खेत देखि १०करोड मन्त्र जापको शुरुवात गर्नलागेको समितिका अध्यक्ष नोर्बु गुरुङ्गले बताउनुभयो । यही पौष … Continue reading महागुरु धुडुप रिम्पोछे सुर्खेतमा