नेपाल-भारत क्रिकेट: एक मनोवैज्ञानिक ‘युद्ध’

सोमबारको खेलमा नेपाललाई होइन, भारतलाई दबाव  चिरञ्जीवी पौडेल भारतविरुद्धको म्याच भन्नासाथै नेपाली समर्थकको मुख रसाउँछ, चाहे त्यो फुटबल होस चाहे क्रिकेट । सोमबार यू-१९ विश्वकपमा नेपाल र भारतको भिडन्त हुँदैछ, र नेपाली समर्थकहरु मुख मिठ्याएर बसेका छन् । भारतसितको म्याचलाई लिएर एक जना डाक्टरले फेसबुकमा लेखे, ‘नेपालले भारतलाई हराएको खण्डमा … Continue reading नेपाल-भारत क्रिकेट: एक मनोवैज्ञानिक ‘युद्ध’