पनीरको भुजुरी

सामग्री : पनीर २ सय ग्राम, प्याज १ वटा, अदुवा र लसुनको पेस्ट १ चम्चा, नुन–खुर्सानीको धूलो, बेसार आवश्यकताअनुसार, गोलभेंडा १ वटा, हरियो खुर्सानी ३ वटा ।

विधि : पनीरलाई मसिनो गरी काट्ने । त्यसलाई ठिक्कको गोल्डेन हुने गरी फ्राई गर्ने । प्याज–मसला हालेर अदुवा–लसुनको पेस्ट तथा हरियो खुर्सानीका साथ फ्राई गर्ने ।

साभारः नारीअनलाइन

प्रकाशित मितिः मङ्लबार, भदौ २७, २०७४     10:03:58 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *