हामीलाई राजनीतिक विबादमा फसाइयो- धुर्मुस (सिताराम कट्टेल)
अहिले सर्बत्र राजनीतिको मात चढेको छ । यस्तोमा मौकामा चौका हान्नेहरु तिब्र रुपमा सलबलाउन थालेका छन् । यस्तै धूर्तहरुको चपेटामा परे, धुर्मुस-सुन्तली । ‘हामीलाई जोडेर सर्वसाधरणमा अन्यौल र हामीलाई बिवादित बनाउने प्रयास भएको छ’ धुर्मुसले अनलाइनखबरसँग भने, ‘यसरी झुटको खेती गर्नेहरुको हावा कुरा नसुन्न सवैमा आग्रह गर्छु ।’ भएको के … Continue reading हामीलाई राजनीतिक विबादमा फसाइयो- धुर्मुस (सिताराम कट्टेल)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed