२१ मंसिर । सुर्खेत । आज सम्पन्न प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचन २०७४ सुर्खेतमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको जनाइएको छ । मुख्य निर्वाचन कार्यालय सुर्खेतले जिल्लामा ७० प्रतिशत मत खसेको जनाएको छ । २ निर्वाचन क्षेत्र रहेको सुर्खेतमा २६३ मतदान केन्द्र रहेको थियो । सबै केन्द्रहरुबाट मत पेटिका आइपुगेपछि … Continue reading सुर्खेतमा ७० प्रतिशत मत खस्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed