पेट्रोल, डिजेल, ग्यास र मट्टितेलको मूल्यवृद्धि

२२ मंसिर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, ग्यास र मट्टितेलको मूल्यवृद्धि गरिएको छ। पेट्रोलको प्रतिलिटर २ रुपैयाँ वृद्धि भएको छ भने डिजेल र मट्टितेलको ३ रुपैयाँ मूल्य बढाइएको छ। यस्तै, खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँका दरले मूल्य बढाइएको छ। निगमले चुनाव … Continue reading पेट्रोल, डिजेल, ग्यास र मट्टितेलको मूल्यवृद्धि