जुम्लाको दुई गाउँ जिल्ला कै पहिलो छाउगोठ मुक्त घोषणा

हरिकृष्ण कुमाई जुम्ला, पुस ३, जुम्लाका २ गाँउ छाउगोठ मुक्त गाउँ घोषणा भएका छन् । तिला गाउँपालिका ४ स्थित रावतवाडा र जोगिवाडा गाउँलाई छाउगोठ मुक्त गाउँ घोषणा गरिएको हो । स्थानीय महिलाको सक्रियता, गाँउपालिका र गैरसरकारी संघसंस्थाको सहयोगमा निमित्त प्रमुख जिल्ला अधिकारी टेक वहादुर बुढाथापाले २ बस्तीलाई छाउगोठ मुक्त गाउँको रुपमा … Continue reading जुम्लाको दुई गाउँ जिल्ला कै पहिलो छाउगोठ मुक्त घोषणा