कालिकाेटमा म्यादी प्रहरी र प्रहरी बिच झडप ।

लोकजंग रोकाया ७ पौष । कालिकोट । कालिकोटमा म्यादी प्रहरी र प्रहरी विच झडप भएको छ । झडप हुनुकाे कारण म्यादी प्रहरीहरूले लगाएकाे ड्रेसकाे खर्च रकम सम्बन्धमा भएको बताइएको छ । म्यादी प्रहरीहरूलाई तलब, भत्ता बुझाउदा पोशाकको रकम काटेकाे सम्बन्ध भएको हो  । झडपमा प्रहरीले गोली चलाउँदा मेहेलमुडी कालिकोट घर … Continue reading कालिकाेटमा म्यादी प्रहरी र प्रहरी बिच झडप ।