वीरेन्द्रनगरमा भिषण आगलागी (भिडियो सहित)
७ पौष । सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर स्थित वीरेन्द्रनगरको मंगलगढी चोकको बसपार्क छेउमा रहेको पसलहरुमा आज राती करिब ९ः४५ बजे भिषण आगलागी भएको छ । आगलागी कसरी भयो भन्ने केही थाहा नभएको स्थानीयले बताएका छन् । आगलागीबाट त्यहाँ रहेका फेन्सी खाजा र तरकारी पसल पूर्णरुपमा जलेको छ । आगलागी नियन्त्रणकालागी वीरेन्द्रनगर … Continue reading वीरेन्द्रनगरमा भिषण आगलागी (भिडियो सहित)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed