प्रेस बिज्ञप्ति

नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्य समिति सुर्खैतले एक बिज्ञप्ती मार्फत जाजरकोट जिल्ला दशेरा गाविस वडा नं ८ घर भई हाल ताप्लेजुग जिल्लाको एक ईलाका बन कार्यालयमा कार्यरत कर्मचारी गणेशबहादुर शाहीको मिती २०७३ साल पौष १७ गते आईतबारका दिन खुकुरी प्रहार गरी गरिएको हत्याको घोर भत्सना गर्दै   बिज्ञप्ति जारी गरेको छ ।15894815_1872898366302470_5595653521811870655_n

प्रकाशित मितिः मङ्लबार, पुस १९, २०७३     8:59:05 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *