चैतदेखि साना सवारीसाधनलाई हटाउन सुरु गरिने

Prawash Kumar Shakya

News

५ माघ, काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातलाई व्यवस्थित गर्न काठमाडौँ उपत्यकामा साना सवारीसाधनलाई क्रमिक रुपमा हटाउने भएको छ ।