श्रीमानले जलाएकी सुनिताको शिक्षण अस्पतालमा निधन

घरझगडा बढ्दै गएपछि श्रीमान्ले जलाउने प्रयास गर्दा गम्भीर घाइते भई त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार गराइरहेकी नेपालगञ्ज नगरपालिका– १२ का २२ वर्षीया सुनिता खटिकको अन्ततः निधन भएको छ । आज राति १।३५ बजे उनको आइसियुमै निधन भएको अस्पतालले जनाएको छ । यही माघ ६ गते सानोतिनो विवादमा श्रीमान्ले मृत्युको मुखमा … Continue reading श्रीमानले जलाएकी सुनिताको शिक्षण अस्पतालमा निधन