सडक भासिएपछि बीपी राजमार्ग अवरुद्ध

तस्वीरः सहदेव अधिकारी
तस्वीरः सहदेव अधिकारी

खुर्कोट र सितलपाटीको बीचमा करिब ३० मिटर सडक भासिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
घटनास्थलमा पुगेका नेपाल रेडक्रस सोसाइटीका कर्मचारी अनन्त बानियाँका अनुसार सडक भासिएको ठाउँबाट सवारी वारपार गर्न सक्ने अवस्था छैन् ।

साभारः कान्तिपूर अनलाइन

प्रकाशित मितिः सोमवार, फाल्गुन ९, २०७३     2:11:54 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *