राजनीति गर्न बीबीसीबाट रविन्द्र मिश्रको राजीनामा

1_7काठमाडौं । बीबीसी नेपाली सेवाका प्रमुख रविन्द्र मिश्रले राजीनामा दिएका छन्। पूर्णकालिन राजनीति गर्न मिश्रले राजीनामा दिएका हुन् ।  उनले केही समयअघि नै राजीनामा दिएको र उक्त निर्णय मंगलबार (आज)बाट लागू हुँदैछ । केहीबेरमा आफ्नो राजीनामा र आगामी राजनीतिक यात्राबारे विज्ञप्तिमार्फत जानकारी दिने मिश्रले जानकारी दिए । मिश्रले विभिन्न राजनीतिक दलका युवा नेताहरुसँग नयाँ राजनीतिक पार्टी स्थापनाका लागि प्रयास र छलफल गर्दै आएका थिए । मिश्र लामो समयदेखि बीबीसी नेपाली सेवाको प्रमुखका रुपमा कार्यरत थिए,

साभारः अन्नपूर्ण पाेस्ट

प्रकाशित मितिः मङ्लबार, फाल्गुन १७, २०७३     7:34:01 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *