कुलमानलाई असफल बनाउन बिजुलीको खम्बा ढालियो !
बानेश्वरमा यसकारण हुँदैछ लोडसेडिङ १७ फागुन, काठमाडौं । कुलमान घिसिङको नेतृत्वमा लोडसेडिङ हट्न थालेपछि अत्तालिएका विद्युत- माफियाहरुले अब बिजुलीको पोल ढाल्नेदेखि ट्रान्समिटर बिगार्नेसम्मका हर्कत गर्न थालेका छन् । खाडीचौरमा ढलेको पोल र बानेश्वरमा बिग्रिएको भनिएको ट्रान्समिटरका विषयमा नेपाल विद्युत प्राधिकरणले छानविन गर्ने भएको छ । गत फागुन ६ गते … Continue reading कुलमानलाई असफल बनाउन बिजुलीको खम्बा ढालियो !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed