रणजीत रायको कार्यकाल सकियो, अब विनय कुमारले भारतीय दूतावास सम्हाल्ने

नयाँ भारतीय राजदूत नेपाल आउन अझै एक महिना लाग्न सक्ने १७ फागुन, काठमाडौं । नेपालका लागि भारतीय राजदूत रणजीत रायको कार्यकाल मंगलबारदेखि समाप्त भएको छ । उनले बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग विदाइ भेट गरेका छन् । राजदूत रायका ठाउँमा अब डेपुटी चीफ अफ मिसन (डीसीएम) विनय कुमारले कार्यवाहक राजदूतको जिम्मेवारी … Continue reading रणजीत रायको कार्यकाल सकियो, अब विनय कुमारले भारतीय दूतावास सम्हाल्ने