भारतीय एसएसबीले नेपालीलाई गोली हान्दा मोदी दुःखी

घटनाको शीघ्र छानबिन गरी दोषीलाई कारबाही गर्ने प्रतिबद्धता, कञ्चनपुरमा शुक्रबार पनि तनाव, गौतमलाई सहिद घोषणा, भारतीय कार्यवाहक राजदूतसँग स्पष्टीकरण माग भारतीय सुरक्षाकर्मीको गोलीले कञ्चनपुरको पुनर्बासमा नेपाली युवक मारिएको घटनामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् । भारतीय विदेश मन्त्रालयले घटनाको शीघ्र छानबिन गरी दोषीलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त … Continue reading भारतीय एसएसबीले नेपालीलाई गोली हान्दा मोदी दुःखी