विप्लव माओवादीका कार्यकर्ताले जलाए साझा बस
२८ फागुन, काठमाडौं । शनिबार दिउँसो साझा यातायातको यात्रु बसमा आगजनी भएको छ । विप्लव माओवादीका कार्यकर्ताले बालाजुको बाइपासमा यात्रु बसमा आजगनी गरेका हुन् । बा ४ ख ५६४८को बसमा रहेका यात्रुलाई ओरालेर आगो लगाइएको साझा यातायातका निमित्त प्रमुख कार्यकारी कार्यकारी अधिकृत महेन्दराज पाण्डेयले बताए । आगलागीबाट बसको भित्री भाग … Continue reading विप्लव माओवादीका कार्यकर्ताले जलाए साझा बस
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed