सुर्खेत, ११ बैशाख । मर्केन्टाइल कम्पनीले सुर्खेतमा इप्सन ब्राण्डका सामानवारे विक्रेताहरुलाई प्राविधिक जानकारी दिएको छ । स्थानीय ज्वाला कम्प्यूटर सप्लायर्सको समन्वयमा गरिएको इप्सन टेक्निकल मिट कार्यक्रममा इप्सन ब्राण्डका प्रिन्टर, प्रोजेक्टरका वारेमा प्राविधिक जानकारी गराइएको हो । सुर्खेतमा इप्सन ब्राण्डका सामानहरु विक्रीवितरण गर्न सुरु भएको ८ बर्षपछि कम्पनीले पहिलोपटक विक्रेताहरुलाई प्राविधिक … Continue reading इप्सनको टेक्निकल मिट सम्पन्न
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed