नेपाल ओविओआरको सदस्य बन्ने सुनिश्चित
काठमाडौ : चीनले अघि बढाएको वान बेल्ट वान रोड (ओबिओआर) अवधारणामा नेपाल शुक्रबारदेखि सदस्य सदस्य बन्ने भएको छ । ओबिओआरमा नेपालको सहभागिता सम्बन्ध बृहत् समझदारी पत्रमा नेपाल र चीनबीच शुक्रबार काठमाडौमा हस्ताक्षर हुन लागेको हो । समझदारीपत्रमा नेपालका तर्फबाट परराष्ट्र सचिव शंकर दास बैरागी र चिनियाँ राजदूत यु होङ्ले हस्ताक्षर गर्नुहुनेछ … Continue reading नेपाल ओविओआरको सदस्य बन्ने सुनिश्चित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed