डिस होमले सर्वसाधारणलाई सेयर जारी गर्ने
१९ असार, काठमाडौं । नेपालको एकमात्र डाइरेक्ट टु होम टीभी सेवा प्रदायक डीस होमले सर्वसाधारणलाई सेयर जारी गर्ने भएको छ । डिसहोम सेवा सञ्चालन गरिरहेको डिस मिडिया नेटवर्क सोही प्रयोजनका लागि प्राइभेट लिमिटेडबाट पब्लिक लिमिटेड कम्पनीमा रुपान्तर भएको छ । ‘हामीले हिजो (आइतवार) यो कम्पनीलाई प्राइभेटबाट पब्लिकमा रुपान्तरण गरेका छौं, … Continue reading डिस होमले सर्वसाधारणलाई सेयर जारी गर्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed