उपत्यका बाहिरबाट आउने गाडी चक्रपथ बाहिरैः गृहमन्त्री शर्मा

२५ असार, काठमाडौं । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले काठमाडौं उपत्यकामा देखिएको ट्राफिक जाम अन्त्य गर्ने प्रयत्न भइरहेको बताएका छन् । १५ दिनभित्र बिस्तृत योजना बनाउने र २-३ महिनाभित्र परिणाम देखाउने उनले घोषणा गरे । आइतबार ब्यवस्थापिका संसदमा बिनियोजन विधेयक ०७४ बारे गृह मन्त्रालयसँग सम्वन्धित विषयहरुमा जवाफ दिँदै मन्त्री शर्माले भने, … Continue reading उपत्यका बाहिरबाट आउने गाडी चक्रपथ बाहिरैः गृहमन्त्री शर्मा