सुर्खेतका धर्मराजले ल्याए युकेको शहरमा किनेको सारी

२७ असार सुर्खेत । सुर्खेती कलाकार धर्मराज गिरिले यसपाली पनि तिज कोसेली युकेको शहरमा बोलको तिज गित लिएर आएका छन् । नेपाली कल्चर रिसर्च सेन्टरको प्रस्तुतीमा टिका पुनको ‍आवाजमा युकेको शहरमा किनेको सारी बोल रहेको तिज गित लिएर आएका छन् । गिरीकै लय तथा शब्द रहेको तिज गितको भिडियोमा मोडेल दिक्षा … Continue reading सुर्खेतका धर्मराजले ल्याए युकेको शहरमा किनेको सारी