अब ल्यान्डलाइनमै ब्रोडब्यान्ड इन्टरनेट

काठमाडौँ, साउन १० गते ।  कुराकानीका लागि मात्रै प्रयोग हुँदै आएको नेपाल टेलिकमको ल्यान्डलाइन फोनबाटै अब ब्रोडब्यान्ड इन्टरनेट प्रयोग पनि गर्न सकिने भएको छ ।  टेलिकमले पुरानो प्रविधिको पब्लिक स्विच्ड टेलिफोन नेटवर्क(पीएसटीएन) टेलिफोनको गुणस्तर अभिवृद्धि गर्ने योजनाअन्तर्गत पुराना उपकरणलाई इन्टरनेट प्रोटोकल(आईपी) प्रविधिले विस्थापित गर्न लागेको हो ।  यससँगै ल्यान्डलाइन फोनको … Continue reading अब ल्यान्डलाइनमै ब्रोडब्यान्ड इन्टरनेट