कामै नगरी रकम २ लाख रकम भुक्तानी
साउन १२ सुर्खेत-सडक डिभिजन कार्यालय सुर्खेतले सडक निर्माणको कामै नगरी रकम भुक्तानी गरेको पाइएको छ।वीरेन्द्रनगर ७ मा रहेको रेडियो भेरी भवनको पश्चिम तर्फको ठाडो र तेर्सो बाटोको नाली बनाउने कामै नगरी ठेकेदारलाई कार्यालयले भुक्तानी दिएको हो। कार्यालयले ठेकेदारलाई काम नै नगरी १ लाख ७३ हजार रुपैया भुक्तानी दिएको छ। कूल … Continue reading कामै नगरी रकम २ लाख रकम भुक्तानी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed