सुर्खेतको लाटीकोईलीबाट गाईजात्रा पर्व

२४ श्रावण । सुर्खेत । दिवंगत व्यक्तिको सम्झनामा आज मुलुकभर गाईजात्रा पर्व मनाइदै छ । भाद्र कृष्णप्रतिपदादेखी अष्टमीसम्म यो पर्व मनाउने चलन चलिआएको छ । विशेष गरी नेवारी समुदायमा एकबर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई सिंगारी आ–आफ्नो टोलमा परिक्रमा गराउने र त्यसरी सिंगारिएर आएका व्यक्तिहरुलाई आफन्तहरुले विविध परिकार … Continue reading सुर्खेतको लाटीकोईलीबाट गाईजात्रा पर्व