भदौं २८ गतेबाट नयाँ नोट पाइने, २८ हजारसम्म साट्न पाइने

२१ भदौं, काठमाडौं । यसपाली दशैंको लागि भदौं २८ गतेबाट नयाँ नोट साट्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । यसपटकबाट सरकारी बैंकबाट समेत नयाँ नोट साट्ने व्यवस्था मिलाइएको छ । तर, सरकारी बैंकमा नोट साट्न जाँदा प्रत्तिव्यक्ति २० हजार रुपैयाँ मात्र नयाँ नोट साट्न पाइने भएको हो । नेपाल बैंकको … Continue reading भदौं २८ गतेबाट नयाँ नोट पाइने, २८ हजारसम्म साट्न पाइने