विहिबार नेपाल सरकारले करिब ४ सय बौद्ध धर्मगुरुहरुलाई सम्मान गरेको छ । काठमाडौँको भृकुटीमण्डपमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा बौद्ध धर्मगुरुहरुलाई सम्मान गरिएको हो । सरकार पहिलोपटक यसरी वृहत कार्यक्रम आयोजना गरी बौद्ध धर्मगुरुहरुलाई सम्मान गरेको हो । बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समिति आयोजक रहेको सम्मान … Continue reading चार सय बौद्ध गुरु सम्मानित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed