दरबारमार्गका व्यवसायीलाई कारबाही भएन, मन्त्रीकै निर्देशनमा पसल खुल्यो

१० असोज, काठमाडौं । उपभोक्तालाई ठगेको आरोपमा २० दिनअघि सिल गरिएका दरबारमार्गका विभिन्न व्यवसायिक फर्मलाई बिनाकारबाही छाडिएको भन्दै उपभोक्तावादीले विरोध जनाएका छन् । मन्त्री र उनीनिकट व्यक्तिले चलखेल गरेर व्यावसायिक फर्मलाई उन्मुक्ति दिएको उनीहरुको आरोप छ । आपूर्तिमन्त्री शिवकुमार मण्डल र आपूर्ति व्यवस्था विभागका महानिर्देशक कुमार दाहालको टोलीले २० दिनअघि अनुगमन … Continue reading दरबारमार्गका व्यवसायीलाई कारबाही भएन, मन्त्रीकै निर्देशनमा पसल खुल्यो