पूर्व उपप्रधानमन्त्री निधिद्धारा रावणबध

जनकपुरधाम, असोज १५ – पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले दसैं अन्तर्गत गए राति जनकपुरधाममा रावणबध कार्यक्रम सम्पन्नमा सहभागि भएको छन् । विजयादशमीका दिन रावणमाथि विजय प्राप्त भएको धार्मिक मान्यतानुसार महावीर युवा कमिटीले आठ वर्षदेखि रावण वध कार्यक्रम आयोजना गर्दै आएको छ । पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले गंगासागर र धनुषसागरका डिलमा रावण, कुम्भकर्ण … Continue reading पूर्व उपप्रधानमन्त्री निधिद्धारा रावणबध