झिटीगुन्टाको बहानामा सुनका बाला तस्करी बाटो वैध, कारोबार अवैध

१६ असोज, काठमाडौं । एकसाथ ठूलो परिमाणमा सुन समातिने घटना नौला लाग्न छाडेका छन् । तस्करीमा संलग्न गिरोहले एउटै उपाय मात्र अवलम्बन गरिरहेको छैन । त्यसको पछिल्लो उदाहरण हो, सुनका बाला तस्करी । सुन तस्करीको पछिल्लो स्वरुप हो यो । साउदी अरेबिया, कतारलगायत खाडी मुलुकबाट फर्किने युवालाई भरिया बनाएर भित्र्याइने … Continue reading झिटीगुन्टाको बहानामा सुनका बाला तस्करी बाटो वैध, कारोबार अवैध