३ कार्तिक । सुर्खेत । नेपाल सम्बत् ११३८ सुर्खेतमा पनि मनाईएको छ । सम्बतको अवसरमा नेवा देय् दबु जिल्लाकार्य समिति सुर्खेतले मंगलगढीबाट मोटरसाइकल र्रयाली गरि मनाएको छ । र्रयाली वीरेन्द्रनगर सुर्खेतको मुख्यबजार गणेश चौक बुद्धपथ इत्राम हुँदै पुन मंगलगढी चौकमा कोणसभामा परिणत भएको थियो । सभामा दबु सुर्खेतका निवर्तमान … Continue reading नेपाल सम्बत् ११३८ मनाईयो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed