पेट्रोल खन्याएर हत्या गर्न खोज्नेविरुद्ध मुद्दा दायर
७ कात्तिक, नवलपरासी । पेट्रोल छर्केर साथीको हत्या गर्ने प्रयास गरेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार नियन्त्रणमा लिइएका उनीहरुविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा चलाएको छ । भाइटिकाको दिन मध्यराति नवलपरासीको मध्यविन्दु नगरपालिका-९ मगरटोल बस्ने ३५ वर्षीय हिराबहादुर थालालाई गाउँकै हरि सोती र समिर कुमाललले पेट्रोल छर्केर … Continue reading पेट्रोल खन्याएर हत्या गर्न खोज्नेविरुद्ध मुद्दा दायर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed