१८ औं वार्षिक साधारणसभा सम्पन्न

सुर्खेत, १७ कात्तिक । श्री ढाककोलेरी सामुदायिक वन उपझोक्ता समूहको १८ औं वार्षिक साधारणसभा शुक्रबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । सभामा संस्थाका सचिव कमला कुमारी शाहीले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै समूहले विगतमा गरेका विभिन्न कार्यहरुको बारेमा जानकारी दिए । सभामा संस्थाका कोषाध्यक्ष शुशिला कुमारी देवकोटाले अर्थिक वर्र्ष २०७३÷०७४ सालको ८ … Continue reading १८ औं वार्षिक साधारणसभा सम्पन्न